राष्ट्रपति पौडेल तनहुँमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेल तनहुँमा


२० पुस २०८०, शुक्रबार


दमौली (तनहुँ)।  राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ पुगेका छन् ।  भानु नगरपालिका-७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । 

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे । राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि त्यहाँ पुगेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस