वेष्ट इन्डिज ‘ए’विरुद्ध सागरले लिए एकै ओभरमा दुई विकेट « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

वेष्ट इन्डिज ‘ए’विरुद्ध सागरले लिए एकै ओभरमा दुई विकेट


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

तेस्रो ओभरको दोस्रो बल र पाँचौँ बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् ।

उनले दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेज र पाँचौँ बलमा एलिक अथान्जलाई आउट गरेका हुन् ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले ३ ओभरमै २ विकेट गुमाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस