क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । युरोपेली देश क्रोएसियामा नेपाली राजदूतावास स्थापनाको माग गर्दै  उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। क्रोएसिया पछिल्लो समय  नेपालीहरूको रोजगारीको  प्रमुख गन्तव्य बन्दै गएको छ  । 

क्रोएसियामा विगत लामो समयदेखि व्यापार व्यवसाय गर्दै आइरहेका  समाजसेवी दावा लामाले एनआरएनए  क्रोएसिया तथा  त्यहाँ रहेका विभिन्न  नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै उक्त  ज्ञापन पत्र बुझाएका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस