गभर्नर अधिकारीले भने-अर्थतन्त्रमा सुधार आउने आधार तयार भएको छ  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गभर्नर अधिकारीले भने-अर्थतन्त्रमा सुधार आउने आधार तयार भएको छ 


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रमा नै सुधार भएको बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकका नीतिगत र बाह्य सुधारले अर्थतन्त्रमा आधार बनेको बताएका हुन् । 

फागुनसम्मको विप्रेषण आप्रवाह उच्च भएकाले अर्थतन्त्रमा सुधारको आधार तयार भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस