कोशीमा माओवादी र जसपालाई तत्काल सरकार छोड्न काँग्रेसको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशीमा माओवादी र जसपालाई तत्काल सरकार छोड्न काँग्रेसको आग्रह


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेशमा नेपाली काँग्रेसले केन्द्रीय सत्ता गठबन्धनमा रहेका (माओवादी केन्द्र) र जसपालाई तत्काल सरकारबाट बाहिरिन आग्रह गरेको छ।

बिहीबार विराटनगरमा बसेको काँग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले नयाँ सरकार बनाउनका लागि माओवादी र जसपालाई अहिलेको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस