श्रमदानमा सहभागी हुन प्रधानमन्त्रीलाई मेयर राईको पत्र  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

श्रमदानमा सहभागी हुन प्रधानमन्त्रीलाई मेयर राईको पत्र 


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले श्रमदान अभियानमा सहभागी हुन आमन्त्रण गरेका छन् । 

मङ्गलवार एक पत्र मार्फत मेयर राईले धरानका जनताले भोग्दै आएको खानेपानीको समस्या समाधानका लागी चलिरहेको श्रमदान अभियानको स्थलगत अनुगमन र सहभागीताका लागी प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरेका हुन् । 

पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस