मकवानपुरको भीमफेदीमा माओवादीको सुरुवाती अग्रता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मकवानपुरको भीमफेदीमा माओवादीको सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादीका बद्रीबहादुर स्याङ्तान अध्यक्षका उम्मेदवार छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।

प्रारम्भिक मतगणना अनुसार उनले अहिलेसम्म ४०५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस