भीमफेदी गाउँपालिकाद्वारा हेटौँडा इजलासलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण
काठमाडौँ । जेन जेडको आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट पूर्णक्षति व्यहोरोको उच्च अदालत पाटन हेटौँडा इजलासलाई भीमफेदी गाउँपालिकाले कम्प्युटरलगायतका सामग्री उपलब्ध गराएको छ । भीमफेदी गाउँपालिका कार्यालयले आज बिहीवार कम्प्युटर...