पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिवार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस