२० अंकले बढ्यो नेप्से « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२० अंकले बढ्यो नेप्से


३ जेष्ठ २०७८, सोमबार


शेयर बजार

काठमाडौँ । आइतबार ५४ अंकले बढेको नेप्से सोमबार २०.७ अंकले उकालो लागेको छ । नेप्से दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार ७ सय ५९.२१ अंकमा पुगेको हो ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले वृद्धि भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँ माथि कारोबार रकम पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस