६१ किलो सुन प्रकरणकी प्रतिवादी रोकाविरूद्ध डिफ्युजन नोटिस जारी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

६१ किलो सुन प्रकरणकी प्रतिवादी रोकाविरूद्ध डिफ्युजन नोटिस जारी


२४ माघ २०८०, बुधबार


काठमाडौँ। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौँले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबी स्रोतले जनाएको छ ।

उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

Tags :
प्रतिक्रिया दिनुहोस