प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा
काठमाडौँ । प्रभु बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै समयमा सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका हुन् । बैंकका प्रवक्ता रवीन्द्र ढकालका...