कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन् । 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस