राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे नियुक्त


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।

चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।

राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरलाई नियुक्त गरेका छन् । शपथ लिएको दोस्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस