पुस २७ गते बिदा दिने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पुस २७ गते बिदा दिने मन्त्रिपरिषद्को निर्णय


२५ पुस २०७९, सोमबार


काठमाडौँ । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस