२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ?


९ चैत्र २०७८, बुधबार


काठमाडौँ। प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरूलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?

Tags :
प्रतिक्रिया दिनुहोस