एमाले अध्यक्षमा ओलीले ४०० मत ल्याउँदा रावलले ४२ ल्याए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले अध्यक्षमा ओलीले ४०० मत ल्याउँदा रावलले ४२ ल्याए


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।

निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन्।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस