काठमाडौँ । न्यायपालिकामा हुनसक्ने विकृति, विसंगती, अनियमितता वा भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलापहरूबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको अध्ययन समितिले निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
साउन १४ मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बुझाएको प्रतिवेदन बुधवार सार्वजनिक गरिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बिचौलियाले न्यायाधीश र मुद्दाका पक्षबीच भ्रष्टाचारका निमित्त सम्पर्क सूत्रको रुपमा काम गरेको निष्कर्ष निकालेको छ ।
यस्तो छ प्रतिवेदन