अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

७ बैशाख २०७८, मंगलबार


काडमाडौँ । चर्चित एंव लोकप्रिय अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको बताएकी छिन्।

केकीले पहिलो पटक परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आफूलाई विश्वास नलागेकाले दोस्रो पटक फेरि टेष्ट गरेकी थिइन्।

संक्रमण देखिएपछि उनी अहिले घरमै आइसोलेसनमा बसेकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस