नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारी पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारी पक्राउ


२२ चैत्र २०७७, आइतबार


राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छिन् ।

बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस