अध्यक्ष ओलीकै उपस्थितिमा आज नेकपा स्थायी कमिटी बैठक बस्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अध्यक्ष ओलीकै उपस्थितिमा आज नेकपा स्थायी कमिटी बैठक बस्ने


२८ मंसिर २०७७, आइतबार


काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् । मङ्सिर २१ गते भने उपस्थिति थिएनन् तर पत्र लेखेर आफू नआउनाको कारण खुलाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस