हुम्लामा सोमबारदेखि हवाइजहाज सञ्चालन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

हुम्लामा सोमबारदेखि हवाइजहाज सञ्चालन


२२ मंसिर २०७७, सोमबार


झण्डै एक वर्षपछि हुम्लाको सिमकोट विमानस्थलमा सोमबारदेखि उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को हवाइजहाज । नेपाल एयरलाइन्सले अब हुम्लामा नेपालगञ्जबाट हप्ताको एक दिन उडान गर्ने भएको छ ।

 

तस्वीर : दाने बोहरा /रासस

Tags :
प्रतिक्रिया दिनुहोस