Non Verbal Analogy « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

Non Verbal Analogy


ललित कुमार बस्नेत

१२ असार २०७६, बिहिबार


अघिल्लो दुईवटा चित्रहरुको सम्बन्धको आधारमा पछिल्लो दुईवटा चित्रहरुबीच सम्बन्ध पत्ता लगाउनुपर्ने प्रश्नहरु यस अन्तर्गत राखिन्छ । यस सम्बन्धी प्रश्नहरु

Model Practice Question – Non Verbal Analogy

दिइएको विकल्पहरुमध्येबाट सबभन्दा मिल्ने विकल्प A, B, C, D, C, वा 1, 2, 3, 4  छनौट गर्नुहोस ।

Answer with Reason

1bपहिलो चित्रमा भएको भित्री भाग बाहिर आउँछ ।
21पहिलो चित्रलाई विभिन्न रेखाले काटिएको छ ।
3 cसबभन्दा दायाँको चित्र ठुलो भइ बाहिरी चित्र बन्दछ , सबभन्दा बायाँको चित्र चित्रको तल्लो भाग र बीचको चित्र माथिल्लो भाग बन्दछ .
4aपहिलो चित्रमा भएको आकृति दायाँ र बायाँ परिवर्तन भएको छ ।
5cचित्रमा थोप्लो बाहेकको भाग ज्ञडण्य मा घुम्दछ र अर्को साइडमा पुग्दछ ।
6aपहिलो चित्रमा भित्र भएको त्रिभुज दोस्रो चित्रमा दुईवटा भएर बाहिर फर्केको छ ।
7Bचित्र vertically inverted हुन्छ ।
81पहिलो चित्र (90°) (CW) ले घुमेको छ र त्यसको बाहिर एक कम भुजा आएर बसेका छ ।
9A 

पेन्टागन vertically inverted हुन्छ । कालो चित्रको तल्लो भाग सेतो बन्दछ र यो पेन्टागन भित्र चल्दछ र माथिल्लो भागमा टाँसिन्छ ।

10C 

पहिलो चित्रमा भएका बिन्दुहरुको रंग परिवर्तन र बसाईको ढल्काइ सामान्य परिवर्तन एवं Cshape उल्टो हुँदा दोस्रो चित्र बनेको छ ।

11 Dएरो CW direction मा हेक्सागनको साइड बराबर नापले चार स्टेप चल्छ र रेखा तथा वृत्त दुइ स्टेप चल्दछन् ।
121 

यहाँ चित्र A को दायाँ भागमा भएका आधा छायाँ पारिएका वर्गलाई घडिको सुई घुम्ने दिशामा ९० डिग्री र बायाँ भागमा भएका आधा छाया पारिएका वर्गलाइ घडिको सुइ घुम्ने दिशा विपरित ९० डिग्रीमा घुमाउँदा चित्र बन्दछ ।

13bबाहिरी दुइवटा चित्र हराएको छ ।
14Cरेखा चार स्थान ACW र थोप्लो तीन ACW स्थान चल्छ ।
15b 

माथिल्लो दायाँ चित्र तल्लो दायाँमा र माथिल्लो बाया चित्र तल्लो बायाँ चित्रमा सरेको छ भने तल्लो बाया चित्र माथिल्लो दायाँ चित्रमा र तल्लो दायाँ चित्र माथिल्लो बायामा सरेको छ ।

16Aकालो पात 135oCW घुम्छ र सेतो पात 135oACW घुम्छ ।
17a 

माथिल्लो बायाँ कुनाको चित्र ठूलो भएर बीचमा आउछ , तल्लो दायाँ कुनाको उही आकारमा माथिल्लो बाँया कुनामा जान्छ र बीचको चित्र सानो भएर तल्लो दायाँ कुनामा आउछ ।

18 Cसीधा रेखा दुइ स्थान ACW चल्छ र अर्को वस्तु तीन स्थानCW चल्छ ।
19cचित्र  90oACW मा घुम्छ र यसको कालो इन्भरटेड चित्र यसमा राखिएको छ ।
20 d 

भित्री चित्र ठूलो भइ 45oCW घुम्छ र वाहिरी चित्र बन्दछ भने वाहिरी चित्र सानो भइ इन्भर्ट भएर भित्री चित्र बन्दछ ।

21aपहिलो चित्रका दुई भिन्न भाग जोडिएर पुरा गरिएको छ ।
22 B 

चित्र laterally inverted हुन्छ र एरोको हेड (जुन ‘V’ or an arc हुन सक्छ ) र इन्भटेड हुन्छ ।

23D 

आधा एरो 90oACW मा घुम्ने र laterally inverted भइ आसन्न भुजामा गएको अवस्था छ । यसैगरी बांगिएको पिन 90oACW  घुमी CW direction मा आसन्न भुजामा गएको छ ।

244 

चित्र A को छाया परेको भाग ACW Direction मा तीन स्टेप र पिन दुइ स्टेप घुमी चित्र B बनेको छ ।

252 

यहाँ चित्र A लाइ घडिको सुइ घुम्ने दिशा विपरित ९० डिग्री मा घुमाउँदा चित्र B बन्दछ । सोही सम्बन्ध अनुसार २ ठीक हो ।

262 

चित्र A को छायाँ परेको भागलाइ १८० डिग्री मा घुमाउँदा चित्र B बनेको छ । चित्र C को छायाँ परेको भागलाइ पनि १८० डिग्री चित्र २ बन्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस