समुन्द्र सतहबाट चार हजार ७० मिटर उचाइमा रहेको सोलुखुम्वुको लिखुपिके गाउँपालिका १ स्थित पिके हिल (पिके डाँडा) को पर्यटन विकासका लागि आयोजित हाफ म्याराथन (ट्रेक रेस) का प्रतिस्पर्धी । हिमपातका बीच २१ किमीको म्याराथन ओखलढुङ्गाको खिजीमा सम्पन्न भएको छ । तस्वीर : नारायण ढुंगाना, रासस, काठमाडौं