नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपाललाई दोस्रो सफलता मिलेको छ। गुलशन झालेको बलमा कुशल भुर्तेलले सान्दार क्याच गर्दै यूएईका विष्णु सुकुमरण आउट भएका हुन्।

यसअघि कप्तान मोहम्मद वसिमलाई सोमपाल कामीले आउट गरेका थिए। टस जितेर युएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। नेपालले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस