अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । अन्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले निकट शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस