महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी परेको छ । 

एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको छ । 

जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस