चार सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चार सयले घट्यो सुनको मूल्य


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन आज एक लाख ३० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर तोलामा एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस