उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । माओवादी केन्द्रले इलाम-२ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

उनले भने‘, दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस