इन्स्पेक्टरको भर्नामा पर्‍यो न्यून आवेदन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इन्स्पेक्टरको भर्नामा पर्‍यो न्यून आवेदन


६ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीले यो वर्ष खुलाएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नामा न्यून आवेदन परेको छ  भने प्रहरी सहायक निरीक्षक (असई)मा उच्च आवेदन परेको छ ।

९६ जना इन्स्पेक्टरको मागमा दुई हजार सात सय ९३, दुई सय ६० जनाको मागमा १९ हजार नौ सय ३२ को आवेदन परेको हो ।

इन्स्पेक्टरको भर्नामा विगतमा पनि न्यून मात्र आवेदन पर्ने गरेको छ । गत वर्ष एक सय ४६ जनाको मागमा दुई हजार सात सय ७८ मात्र आवेदन परेको थियो । त्यसमा पनि कतिपय विभागीय (प्रहरीकै तल्ला तहका कर्मचारी) हुने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस