एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले जित्यो नेपालसँगको शृङ्खला « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले जित्यो नेपालसँगको शृङ्खला


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपालविरुद्ध जारी ५ खेलको टी-२० शृङ्खला जित्ने निश्चित गरेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले नेपालसँगको टी-२० शृङ्खला जितेको हो ।

शृङ्खलाको चौथो खेलमा बिहीबार २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ‘ए’ शृङ्खला जित्न सफल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस