यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबारको बैठकमा सरकारको तर्फबाट नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा हरेक वर्ष १० हजार जनालाई रोजगारी प्रदान, कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूर्वाधार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना लगायतका योजनालाई प्राथमिकतामा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस