संसदमा आजदेखि बजेटमाथि छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदमा आजदेखि बजेटमाथि छलफल


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व.२०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस