बझाङमा एमालेले ह्वात्तै बढायो मतान्तर « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बझाङमा एमालेले ह्वात्तै बढायो मतान्तर


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ। बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । तलकोटको सबै वडा गणना हुँदासम्म एमालेले ह्वात्तै अग्रता बढाएको छ । यसअघि ९ मतको फरकलाई बढाउँदै एमालेले ३४१ मतले लिड गरेको हो ।

अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार १०२ प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेको छ । अब साईपाल गाउँपालिका बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस