यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार बागमती प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

१३० बुँदे नीति तथा कार्यक्रममा शैलजा आचार्य महिला क्यान्सर परीक्षण अभियान सञ्चालन गरिने, एक माध्यमिक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन गरिने, सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमलाई विद्यालयमा विस्तार गरिनेलगायतका विषय समेटिएको छ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस