जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त 


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ ।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ (१) अनुसार प्रदीप यादवलाई प्रमुख सचेतक नियुक्त गरेको बताएका छन् ।

प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस