बुधबारका लागि संघीय संसद्को संयुक्त बैठक आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुधबारका लागि संघीय संसद्को संयुक्त बैठक आह्वान


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ। बुधबारका लागि संघीय संसद्को संयुक्त बैठक आह्वान भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर संघीय संसद्को संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।

सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । जहाँ संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको उल्लेख छ।

सोही अनुसार सम्भावित कार्यसूची समेत संसद सचिवालयले तय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस