बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
काठमाडौँ । बहराइनवासी नेपाली समुदायले नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रमुख कुलमान घिसिङलाई शुक्रबार नागरिक अभिनन्दन गरेको छ। खाडीमा कार्यरत नेपाली श्रमिकसँग अनुभव साटासाट गर्ने क्रममा बहराइन पुगेका...