मध्यपश्चिम विश्वविद्यालयमा स्ववियू निर्वाचन स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियू निर्वाचन स्थगित


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३ मा) गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो ।

बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आङ्गिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिष्ट्रार प्रा.डा नारायणप्रसाद पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस