नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई चौंथो विकेटको सफलता मिलेको छ ।

दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका हुन । उनले युएईका आयन खानलाई ३ रनमा आउट गरे ।

युएईले ४ विकेट गुमाएर १२८ रन जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस