नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता प्राप्त गरेको छ ।

स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस