१० जना सवारी चालक कारवाहीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१० जना सवारी चालक कारवाहीमा


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । सवारी चालकका १० जना कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी चालकलाई कारवाही गरेको हो ।

यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस