लुम्बिनी प्रदेश सभाको बैठक वैशाख २० मा आह्वान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश सभाको बैठक वैशाख २० मा आह्वान


१७ बैशाख २०८१, सोमबार


तुलसीपुर । लुम्बिनी प्रदेश सभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ । 

प्रदेश सचिव दुर्लभ कुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीबार आह्वान गरिएको हो । बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस