अनामनगरस्थित धोबीखोला किनारमा चल्यो महानगरको डोजर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अनामनगरस्थित धोबीखोला किनारमा चल्यो महानगरको डोजर


६ पुस २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ।

धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो

Tags :
प्रतिक्रिया दिनुहोस