काठमाडौँमा बसको ठक्करबाट एक जनाको मृत्यु « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा बसको ठक्करबाट एक जनाको मृत्यु


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौँको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस