प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ ।

१७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकहरूमा ओरालो लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस