‘सर्लाहीमा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहन्छु’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनको क्रममा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहने बताएका छन् । सर्लाही-४ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि...