सुर्खेत-२ मा रास्वपाका सापकोटा विजयी
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा विजयी भएका छन्। सापकोटाले २६ हजार ९०५ मत प्राप्त गर्दै विजयी हुँदा उनका...