भारतबाट मेलापात गरेर फर्किदै महिला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतबाट मेलापात गरेर फर्किदै महिला


१५ भाद्र २०७९, बुधबार


कञ्चनपुरको दोधारा चाँदनी-९ का स्थानीय भारतको कलौनाबाट मेलापात गरेर फर्किंदै । यहाँका स्थानीय हरेक वर्ष गाईवस्तुको आहाराका लागि भारतको कलौना भन्ने स्थानमा मेलापात जाने गरेका छन् । तस्बिर : महादेव अवस्थी

Tags :
प्रतिक्रिया दिनुहोस