ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडी


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ।

महानगर प्रमुखका लागि खसेको मतमध्ये हजार मतको गणना सम्पन्न हुँदा काँग्रेसका चिरिबाबु महर्जन दोब्बर अगाडि छन्।

महर्जनले हालसम्म ८७७ मत प्राप्त गरेका छन्।

महर्जनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४०२ मतसहित पछ्याइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस